आफ्नो तलवबाट राज्यलाई कति कर तिर्नुपर्छ!!

Category: Job News | Date: | Total Views: 11584


आयकर (अङ्ग्रेजी: Income Tax) भनेको कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष कर हो। नेपालमा लाग्ने आयकरलाई आयकर ऐन तथा आयकर नियमावलीले निर्देशित गर्दछ। व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि हामीले सरकारलाई कुनै कुनै रुपमा कर बुझाउनु पर्दछ। यदि कुनै कारण बस तपाईंले कर बुझाउनु एन भने सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा परिमार्जित गरिरहेको हुन्छ। सोहीअनुरुप सरकारले आर्थिक वर्ष २०७६।०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन गते अर्थात आज बाट लागू हुनेछ।

आर्थिक विधेक २०७६ मा व्यवस्था गरिएको आयकरका दरहरु:


अविवाहितको हकमा वार्षिक लाग्ने आयकरः

  • लाख रुपैयाँसम्म प्रतिशतको दरमा हजार रुपैयाँ
  • लाखदेखि लाख रुपैयाँसम्मको हकमा १० प्रतिशतको दरमा थप लाखको १० हजार गरी १४ हजार रुपैयाँ
  • लाख रुपैयाँदेखि लाख रुपैयाँसम्मको हकमा २० प्रतिशतका दरले थप ४० हजार गरी ५४ हजार रुपैयाँ
  • लाख २० हजार रुपैयाँसम्मको हकमा ३० प्रतिशतको दरले थप लाख ९० हजार गरी लाख ४४ हजार रुपैयाँ
  • २० लाखभन्दा बढी आम्दानीको हकमा भने लाखदेखि २० हजार रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख आम्दानी हुनेले लाख ८० हजार रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।


विवाहितको हकमा वार्षिक लाग्ने आयकरः

  • लाख ५० हजार रुपैयाँसम्ममा प्रतिशतका दरले हजार सय रुपैयाँ
  • लाख ५० हजारदेखि लाख ५० हजार रुपैयाँसम्म थप १० प्रतिशतका दरले १० हजार गरी १४ हजार सय रुपैयाँ
  • लाख ५० हजारदेखि लाख ५० हजार रुपैयाँसम्मको हकमा थप २० प्रतिशतका दरले ४० हजार गरी ५४ हजार सय रुपैयाँ
  • लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्ममा थप ३० प्रतिशतका दरले लाख ७५ हजारसमेत गरी लाख २९ हजार सय रुपैयाँ
  • २० लाखभन्दा बढीको आम्दानीमा भने लाख ५० हजारदेखि २० लाख रुपैयाँमा लागेको ३० प्रतिशत करमा थप २० प्रतिशत अर्थात् ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ। यसको अर्थ २१ लाख ५० हजार रुपैयाँ आम्दानी हुनेले लाख ६५ हजार सय रुपैयाँ कर तिर्नुपर्ने हुन्छ।

जानी राखौ, सुचित रहौ!

यहाहरुको सहजताको लागि मेरो जब डट कमले Online Tax Calculator ल्याएको छ। सहज सरल रुपमा आफ्नो आय कर हिसाब गर्नको लागि कृपया दिएको लिंक मा जानुहोस्: https://merojob.com/tax-calculator/


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE