एन आई सि एशिया बैंकमा जागिरको अवसर

Category: Job News | Date: | Total Views: 23149

www.merojob.com">
एन आई सि एशिया बैंकले Trainee Assistant पदको लागि विज्ञापन खुला गरेको छ। बैशाख १५ मा  मेरोजब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ। 

Trainee Assistant पद्धमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३.० CGPA ल्याएर उतिर्ण भएको हुनु पर्नेछ। आवेदन बुझाउदा इछुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक प्रमाण पत्र जेष्ठ २, २०७३ सम्म बुझाउनु पर्नेछ। बृस्तृत जानकारीको लागि यहाँ क्लिक् गर्नुहोस।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE