Management Trainees पदमा आवेदन भर्नको लागि स्नतोत्तर तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा ३० वर्ष तोकिएको छ।
त्यसै गरी Trainee Assistants पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ।
आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि असर ३ गते सम्म बुझाउनु पर्नेछ।
अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका जनता बैंक नेपाल लिमिटेडका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।