
Date: Jul 17, 2019
|Total Views: 14031
आयकर (अङ्ग्रेजी: Income Tax) भनेको कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष कर हो। नेपालमा लाग्ने आयकरलाई आयकर ऐन तथा आयकर नियमावलीले निर्देशित गर्दछ। व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि हामीले सरकारलाई कुनै न कुनै रुपमा कर बुझाउनु पर्दछ। यदि कुनै कारण बस तपाईंले कर बुझाउनु भएन भने सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।
सरकारले हरेक वर्ष व्यक्तिले गर्ने आर्यआर्जनबाट लिने करको दायरा परिमार्जित गरिरहेको हुन्छ। सोहीअनुरुप सरकारले आर्थिक वर्ष २०७६।०७७ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गते अर्थात आज बाट लागू हुनेछ।
‘आर्थिक विधेक २०७६’ मा व्यवस्था गरिएको आयकरका दरहरु:
अविवाहितको हकमा वार्षिक लाग्ने आयकरः
विवाहितको हकमा वार्षिक लाग्ने आयकरः
जानी राखौ, सुचित रहौ!
यहाहरुको सहजताको लागि मेरो जब डट कमले Online Tax Calculator ल्याएको छ। सहज र सरल रुपमा आफ्नो आय कर हिसाब गर्नको लागि कृपया दिएको लिंक मा जानुहोस्: https://merojob.com/tax-calculator/
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

May 15, 2026

Mar 15, 2026