
Date: Jul 20, 2016
|Total Views: 35427
Mega Bank Nepal Limited मा देशको विभिन्न ठाउँहरुको लागि कर्मचारीको माग गरी बिज्ञापन खुला गरिएको छ। श्रावण ५ गतेको द हिमालयन टाईम्समा सो बिज्ञापन प्रकाशन गरिएको छ।
सो बिज्ञापन अनुसार Manager, Officer र Assistant तहको लागि बिज्ञापन खुला गरिएको हो। Manager तहमा १ जना, Officer तहमा ६ जना र Assistant तहमा १२ जना गरी कुल १९ कर्मचारीको लागि आवेदन आहवान गरिएको हो।
आवेदन प्रक्रिया र आवेदन संगै बुझाउनु पर्ने शैक्षिक र अन्य प्रमाण पत्रहरुबारे जानकारी बैंकको वेबसाइटमा उल्लेखित गरिएको छ। साथै आवेदन भर्नको लागि चाहिने शैक्षिक योग्यता र कार्य अनुभवबारे बृस्तित जानकारी पनि सोहि वेबसाइटमा दिईएको छ।
काठमाडौँ लगायत देशको विभिन्न भाग जस्तै भैरवहा, बिरटामोड, बुटवल, धादिंग, आदिको लागि कर्मचारीको माग गरिएको छ।
आवेदन भर्दा अनिवार्य रुपमा बुझाउनु पर्ने सामग्रीहरु यस प्रकार छन्:
यी सबै कागज पत्र कमलादीस्थित मेगा बैंक नेपालमा श्रावण १९ बेलुकी ५:३० सम्म बुझाई सक्नु पर्नेछ। बैंक सम्बन्धी अरु रोजगारी अवसरको लागि www.merojob.com मा हेर्नुहोस।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Mar 15, 2026

Feb 01, 2026