
Junior Assistant पदमा आवेदन भर्नको लागि स्नातक तहमा ५०% वा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि जेष्ठ ५ गते सम्म बुझाउनु पर्नेछ।
अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका नेपाल एस बि आई बैंकका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ। बृस्तृत जानकारीको लागि यहाँ क्लिक् गर्नुहोस।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Aug 12, 2026

Aug 07, 2026

Jul 29, 2026