Global IME Laghubitta Bittiya Sanstha Ltd.

क. सहायक/प्रशिक्षार्थी सहायक

Global IME Laghubitta Bittiya Sanstha Ltd.

क. सहायक/प्रशिक्षार्थी सहायक

क. सहायक/प्रशिक्षार्थी सहायक

Global IME Laghubitta Bittiya Sanstha Ltd.

पोखरा-२६, विजयपुर, कास्की
Experience: More than 1 year

क. सहायक/प्रशिक्षार्थी सहायक

Views: 1142 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Entry Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : पोखरा-२६, विजयपुर, कास्की
Apply Before(Deadline) : May. 19, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : More than 1 year

क. सहायक/प्रशिक्षार्थी सहायक

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेड, (ग्लोबल आइएमई बैंक लि को सहायक कम्पनी) को ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसाले खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website:www.gilb.com.np मा गई Online आवेदन दिन आव्हान गरिएको छ । छनौट सूचिमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा नतिजाको वारे मा जानकारी गराईनेछ । 

विज्ञापन नं.: ०५/ २०७७/७८
पद: क. सहायक/प्रशिक्षार्थी सहायक 
श्रेणी:  सहायक श्रेणी
संख्या:  केही
वाञ्छनीय / शैक्षिक योग्यता:
कनिष्ठ सहायक : SEE वा सो सरह उत्तीर्ण भई लघुवित्त वित्तीय संस्थामा कम्तिमा १ वर्ष   कार्य अनुभव हुनुपर्नेछ । 
प्रशिक्षार्थी सहायक : कम्तिमा SEE वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ । 
उमेर :  १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । (महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ), वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन ।
सबै पदका लागि मोटरसाईकल ड्राईभिङ गर्न सक्ने (लाईसेन्स सहित) लाई प्राथमिकतामा राखिने छ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE