आमाछोदिङमो गाउँपालिका

रोजगार संयोजक करार

आमाछोदिङमो गाउँपालिका

रोजगार संयोजक करार

रोजगार संयोजक करार

Views: 1805 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : Human Resource /Org. Development
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : गोल्जुङबेसी, रसुवा
Apply Before(Deadline) : Oct. 05, 2020 12:00 (3 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

रोजगार संयोजक करार

आमाछोदिङमो गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
गोल्जुङबेसी, रसुवा
बागमती प्रदेश, नेपाल 

रोजगार संयोजक करारमा पुर्ति गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७७/६/५ 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) च.नं. १४४ मिति २०७७/२/१५ को पत्रानुसार यस गाउँपालिकामा रोजगार सेवा केन्द्रको सञ्चालनका लागि आवश्यक रोजगार संयोजक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ । 

  • आवश्यक न्यूनतम् योग्यता:
    प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको । 
    उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । 
    भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको।
    नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको।
  • दरखास्त दिने स्थान: आमाछोदिङमो गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रसुवा ।
  • दरखास्त दिने अन्तिम मितिः २०७७/०६/१९ को कार्यालय समय भित्र ।
  • आवेदन दस्तुरः रु. ५००।- (पाँच सय रुपैयाँ मात्र)।
  • छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकाशन, लिखित परीक्षा र अन्तिम योग्यताक्रमको सूची प्रकाशन । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE