गोरखा नगरपालिका

रोजगार संयोजक

गोरखा नगरपालिका

रोजगार संयोजक

रोजगार संयोजक

Views: 2915 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : Human Resource /Org. Development
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : गोरखा
Apply Before(Deadline) : Oct. 01, 2020 19:55 (3 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

रोजगार संयोजक

गोरखा नगरपालिका 
नगर कार्यपालिकाको कार्यालय
गोरखा 

रोजगार संयोजकको पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७७/०६/०१ 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.न. १४४, मिति २०७७/०२।१५ को पत्रानुसार यस गोरखा नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक रोजगार संयोजक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ।

  • आवश्यक न्यूनतम योग्यता र अनुभवः
    (क) नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको, 
    (ख) दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, 
    (ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको, 
    (घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको, 
    (ङ) कम्प्युटर सम्बन्धी देहाय बमोजिमको ज्ञान सीप भएको,
    १. देवनागरिक र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने, 
    २. Computer, printer, scanner, Multimedia लगायत उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको, 
    ३. MS-Office Package (Word, Excel, Access, Power point आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको,
    ४. इमेल इन्टरनेट सम्बन्धी आधारभुत ज्ञान भएको,
    ५. व्यवस्थापन सूचना प्रणाली (MIS) सम्बन्धी आधारभत ज्ञान भएको।
  • दरखास्त दिने स्थान: गोरखा नगर कार्यपालिकाको कार्यालय, गोरखा।
  • दरखास्त दिने अन्तिम मितिः २०७७।०६।१५ गते कार्यालय समयभित्र ।
  • आवेदनको दस्तुरः रु. १०००/- (एक हजार)।
  • छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन, लिखित र मौखिक परीक्षा।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE