
Deadline: Jun 19, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 26, 2026
सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लि
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लि
यस सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि निम्न लिखित कर्मचारी आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिन्छ ।
पद: कर्जा सहायक / एकाउन्टेन्ट
संख्या: १ (एक) पुरुष
योग्यता: वाणिज्य शास्त्र / अर्थशास्त्रमा +२ उत्तिर्ण गरी कम्तीमा २ वर्ष कार्य अनूभव भएको ।
वान्छनीय योग्यता: कर्जा व्यवस्थापन, कम्प्यूटर, लेखा सफ्टवेयर सम्बन्धी ज्ञान भएको, मोटर साइकलको सवारी चालक अनुमति पत्र
प्राप्त र आफ्नो साधन भएकोलाई विशेष ग्राहयता दिइने छ ।
उमेर: ४० वर्ष ननाघेको
परीक्षा किसिम: लिखित, प्रयोगात्मक र अर्न्तवार्ता
पारिश्रमिक: संस्थाको नियमानुसार
दरखास्त दिने अन्तिम मिति: २०८३ / ०३ / ०५ गतेसम्म
आवश्यक कागजात: हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, १ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
दरखास्त दिने स्थान: संस्थाको कार्यालय पोखरा - १२, अमरसिंहचोक
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 19, 2026
About the organization

Finance Companies