Similar JobsPowered by Merojob AI

Deadline: Jun 19, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 16, 2026

Deadline: Jun 26, 2026
पृथ्वी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
यस पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लागि निम्न लिखित कर्मचारी | आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिन्छ ।
पद: कर्जा अधिकृत
संख्या: १ (एक)
योग्यता: वाणिज्य शास्त्र / अर्थशास्त्रमा स्नातक उत्तिर्ण गरी कम्तीमा २ वर्ष कार्य अनुभव भएको ।
वान्छनीय योग्यता: कर्जा व्यवस्थापन, कम्प्यूटर, लेखा सफ्टवेयर सम्बन्धी ज्ञान भएको, मोटर साइकलको सवारी चालक अनुमति पत्र प्राप्त र अनुभवीलाई विशेष ग्राहयता दिइने छ ।
उमेर: ४० वर्ष ननाघेको
परीक्षा किसिम: लिखित, प्रयोगात्मक र अन्र्तवार्ता
पारिश्रमिक: संस्थाको नियमानुसार
दरखास्त दिने अन्तिम मिति: २०८३/०३/०५ गतेसम्म
आवश्यक कागजात: हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, १ प्रति फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
दरखास्त दिने स्थान: संस्थाको कार्यालय पोखरा-०८, पृथ्वीचोक
नोट: छनोटमा परेका उम्मेदवारलाई मात्र बोलाइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jun 19, 2026
About the organization

Finance Companies