Similar JobsPowered by Merojob AI

Deadline: Dec 30, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025
स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

स्वाभिमान लघुवित्त वित्तीय संस्था लि.
नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको ईजाजतपत्रप्राप्त लुम्बिनी प्रदेशस्तर कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्थालाई संस्थाको संचालनमा रहेका शाखा कार्यालयहरूका लागि कर्मचारी आवश्यक भएकोले तपसिलका पदहरूमा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ ।
पद: कनिष्ठ सहायक परिक्षणकाल / प्रशिक्षार्थी
संख्या: केही
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट एस. एल. सी. वा सो सरहको परीक्षा उत्तिर्ण ।
उमेर हद: १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको।
विषेश ग्राहयता: अनुभव प्राप्त उम्मेदवारलाई सिधै परिक्षणकाल सेवामा नियुक्त गर्न सकिनेछ ।
सेवाको प्रकृती: स्थायी सेवा
विज्ञापन सम्बन्धी थप व्यवस्थाहरूः
परिक्षाको किसिमः अर्न्तवार्ता
तलब, भत्ता तथा अन्य सुविधाः संस्थाको नियमानुसार
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 09, 2026