Why Create a Profile?
Similar JobsPowered by Merojob AI

Deadline: Apr 15, 2026

Deadline: Apr 27, 2026

Deadline: Apr 20, 2026

Deadline: Apr 15, 2026

Deadline: Apr 20, 2026
सुविधा बचत तथा ऋण सहकारी संस्था लि.
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

सुविधा बचत तथा ऋण सहकारी संस्था लि.
"बचतमा सुरक्षा, लगानीमा सुविधा" भन्ने मुल नाराका साथ विगत २५ वर्षदेखि सञ्चालनमा रहेको यस सहकारी संस्थाका लागि निम्न कर्मचारी आवश्यक परेको हुँदा इच्छुक नेपाली नागरिकहरुले यही चैत्र ०६ गते भित्र आफ्नो हस्तलिखित निवेदन र निम्न आवश्यक कागजपत्रहरु सहित संस्थाको कार्यालयमा पेश गर्नुहुन सूचित गरिन्छ ।
पद: बजार सहायक
संख्या: १ (एक) जना
शैक्षिक योग्यता: एस.एल.सि. वा एस.इ.ई. उत्तीर्ण गरेको
उमेर: २१ वर्षदेखि ३५ वर्ष ननाघेको
पारिश्रमिक: संस्थाको नियमानुसार
अनुभवी र सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिईनेछ |
संम्लग्न गर्नुपर्ने कागजपत्रहरु:
नोट: दरखास्त फाराम शुल्क लाग्ने छैन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 20, 2026