Similar JobsPowered by Merojob AI

Deadline: Mar 20, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 13, 2026
श्री महेन्द्र राष्ट्रिय आधारभूत विद्यालय
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

श्री महेन्द्र राष्ट्रिय आधारभूत विद्यालय
यस श्री महेन्द्र राष्ट्रिय आधारभूत विद्यालय पोखरा - २०, भलाम कास्कीका लागि निम्न अनुसारको सट्टा शिक्षक करारमा नियुक्ि गर्नु
परेको हुनाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेको नेपाली नागरिकबाट रितपूर्वकको दरखास्त आब्हान गरिन्छ
।
पद: सट्टा शिक्षक करार
आवश्यक संख्या: १ (एक)
किसिम: अस्थाई करार|
शैक्षिक योग्यता: शिक्षा विषय लिएर १२ उत्तीर्ण
आवश्यक कागजातहरु:
दरखास्त आइपुग्नुपर्ने अन्तिम मितिः २०८२ / १२ / ०९ गते
आवेदन शुल्क: १०००/- (एक हजार मात्र)
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 23, 2026