Why Create a Profile?
Similar JobsPowered by Merojob AI

Deadline: Apr 15, 2026

Deadline: Apr 15, 2026

Deadline: Apr 27, 2026

Deadline: Apr 25, 2026

Deadline: Apr 20, 2026
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.
यस कम्पनीको लागि कर्मचारीको आवश्यकता भएकोले इच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहित यस कम्पनीको रजिष्टर्ड कार्यालय,
पोखरा-८, फेवा मार्गमा मिति २०८२ चैत्र २ गते समय १७:०० बजे भित्र दरखास्त पेश गर्नुहुन जानकारी गरिन्छ ।
पद: विभाग प्रमुख
संख्या: १ (एक) पुरुष
न्यूनतम शैक्षिक योग्यता: स्नातक (फार्मेसी) (BPharmacy)
उमेर: ३५ वर्ष ननाघेको
पारिश्रमिक: कम्पनीको नियमानुसार
(पुनश्च: काम गरेको अनुभवीलाई विशेष प्राथमिकता दिईने छ । )
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 16, 2026