Similar JobsPowered by Merojob AI

Deadline: Mar 23, 2026

Deadline: Mar 20, 2026

Deadline: Mar 17, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 16, 2026
श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालय
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२ / ११ / २५ गतेको निर्णय तथा पोखरा महानगरपालिका शिक्षा महाशाखा कास्कीको मिति २०८२ / ११ / २६ को अनुमति अनुसार विद्यालयको लागि तपशिल बमोजिमको योग्य र अनुभवी शिक्षक | आवश्यकता परेकाले इच्छुक नेपाली नागरिकबाट आवश्यक कागजात सहित दरखास्त आह्वान गरिन्छ ।
पद तह र श्रेणी: शिक्षक नि.मा.वि. तृतीय
विषय: विज्ञान
न्यूनतम शैक्षिकयोग्यता: प्रमाणपत्र तह / +२ उत्तिर्ण
किसिम: करार
परीक्षा किसिम: लिखित र अन्तरवार्ता
आवेदन दस्तुर: रु १५००/-
सेवा सुविधा: प्रचलित स्केल बमोजिम
दरखास्त बुझाउने अन्तिम मितिः २०८२ / १२ / १० (कार्यालय समयभित्र )|
दरखास्त बुझाउने स्थान: श्री अमरज्योति गाउँफर्क मा. वि. पो.म.न.पा. २६, जलधारे, कास्की
सम्पर्क मिति: २०८२/१२/११
परीक्षाको मिति: सम्पर्क मितिको दिन जानकारी हुनेछ ।
आवश्यक कागजात शै. योग्यताका प्रमाणपत्रहरू, नेपाली ना. प्र. पत्र, अध्यापन अनुमति पत्र
कम्प्युटर विषयमा अनुभव / ज्ञान भएकालाई विशेष प्राथमिकता दिइने छ ।
प्रमाणपत्रका प्रतिलिपी विद्यालयको email: amarjyotipharkasecondary@ gmail.com मा राख्न सकिने छ साथै दस्तुर रकम एन.
आई. सी. एसियाको खाता नं. 2575752382673001, खातावालको नाम: Bijay Adhikai
नोट: शिक्षक सेवा आयोगको करार सूचीमा रहेका शिक्षकको कागजात सहित आएमा विज्ञापन स्वत: निस्कृय रहने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 24, 2026