
Deadline: Apr 15, 2026

Deadline: Apr 27, 2026

Deadline: Apr 28, 2026

Deadline: Apr 15, 2026

Deadline: Apr 20, 2026
तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि.
Source: Kantipur
Job Description
Roles and responsibilities of this job

तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि.
तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि. का.म.न.पा. - १३ कालिमाटी काठमाडौंको लागि | देहाय बमोजिमका कर्मचारी
आवश्यकता भएको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काईस) दिन भित्र
अर्थात फल्गुन २८ गते भित्र निवेदन साथ दरखास्त आह्वान गरिन्छ ।
पद: प्रमुख कार्यकारी अधिकृत / महाप्रबन्धक
तह: आठौ
माग संख्या: १
उमेर: २५ वर्ष पुरा भई ५० ननाघेको
योग्यता:
बिषेश ग्राहयता:
निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरु: हस्तलिखित निवेदन, व्यक्तिगत विवरण, नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यता, लाइसेन्सको र अनुभवको प्रमाणपत्रहरुको फोटोकपी, २ प्रति पासपोर्ट साइजको फोटो ।
छनौट प्रक्रिया: लिखित, प्रयोगात्मक परिक्षा साथै अन्तवाता
तलव सुविधाः संस्थाको नियम अनुसार
आवेदन शुल्क: रु. १००० ( रु. एक हजार मात्र)
आवेदन दिने अन्तिम मितिको भोलिपल्ट सम्पर्क मिति तोकिनेछ । योग्यता पुगेका र सर्टलिष्टमा परेकाहरुलाई सहकारी स्वयमले
सम्पर्क गर्नेछ ।
(नोट: आवेदन दिने अन्तिम मिति सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्ट सम्म आवेदन दिन सकिनेछ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 12, 2026