Similar JobsPowered by Merojob AI

Deadline: Jan 01, 2026

Deadline: Dec 31, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 30, 2025
श्री सीताराम माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री सीताराम माध्यमिक विद्यालय
मिति: २०८२/०९/०३
मादी गाउँपालिकाको कार्यालय, कास्कीको मिति २०८२/०९/०२ च.न. ७२८ को विज्ञापन अनुमति पत्र र विद्यालय व्यवस्थापन
समितिको मिति २०८२/०८/२९ को बैठकको निर्णयअनुसार यस विद्यालयको १० + २ माध्यमिक तहको अनुदान कोटा अन्तर्गत
अङ्ग्रेजी विषय शिक्षक पद रिक्त रहेकाले, खुला प्रतियोगिताद्वारा तोकिएको म्यादभित्र आफूले हासिल गरेको शैक्षिक
योग्यताका प्रमाणपत्र र अन्य आवश्यक कागजातहरु संलग्न गरी दरखास्त दिनहुन यो सूचना प्रकाशित गरिएको छ ।
किसिम: करार (अनुदान)
विषय: अङ्ग्रेजी
पद: शिक्षक
तह: माध्यमिक (कक्षा ११/१२)
सङ्ख्या: १
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
शैक्षिक योग्यताः मान्यता प्राप्त विश्वविद्यालयबाट अङ्ग्रेजी मूल विषय लिई स्नातकोत्तर तहमा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण
तलब स्केल: नेपाल सरकारको प्रचलित नियम अनुसार
परीक्षा किसिम: लिखित र अन्तर्वार्ता (आवश्यकता भएमा प्रयोगात्मक परीक्षा पनि लिन सकिने)
परीक्षा दस्तुर: १,५०० (अक्षरुपी एक हजार पाँच सय रुपैया मात्र )
दरखास्त दिने अन्तिम मिति: २०८२ / ०९ / १७ (विद्यालय समयभित्र )
सम्पर्क मिति: २०८२/०९/१८ गते
परीक्षा मिति र केन्द्र: सम्पर्क मितिका दिन तोकिने छ ।
दरखास्तका साथ संलग्न गर्नुपर्ने कागजातहरु:
नोट: रीत नपुगी वा म्याद नाघि आएका दरखास्तमाथि कुनै कारवाही हुने छैन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 01, 2026