Similar JobsPowered by Merojob AI

Deadline: Dec 30, 2025

Deadline: Jan 09, 2026

Deadline: Jan 04, 2026

Deadline: Jan 01, 2026

Deadline: Dec 31, 2025
श्री शान्त माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री शान्त माध्यमिक विद्यालय
यस श्री शान्त मा.वि पोखरा - १८, भकुण्डे कास्कीका लागि पोखरा महानगर पालिका शैक्षिक प्रशासन महाशाखाको मिति
२०८२२०९/०७, च.नं. ४०२ को अनुमति पत्र अनुसार यस विद्यालयमा प्रा. वि तृतीय सट्टा करार शिक्षक पदपूर्ति | गर्नका लागि
यो सूचना प्रकाशित गरिएको छ ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र
तपशिल उल्लेखित कागजातहरु सहित दरखास्त आहवान् गरिन्छ ।
तह, श्रेणी: प्रा.वि सट्टा करार
शैक्षिक योग्यताः आइएड वा सो सरह
उमेर: १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको
निवेदन दस्तुरः रु.१,०००/-
तलव स्केल: नेपाल सरकारबाट तोकिए बमोजिम
दरखास्त आइपुग्नुपर्ने अन्तिम मिति र समयः २०८२।०९।२० गते ४:०० बजेसम्म
सम्पर्क मिति र स्थानः २०८२।०९।२१ गते विहान १०:०० बजे शान्त मा.वि कार्यालय
परीक्षाको किसिम: लिखित, अन्तरवार्ता आवश्यक परेमा प्रयोगात्मक समेत
परीक्षा स्थानः शिक्षा महाशाखा पोखरा
आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 04, 2026