Similar JobsPowered by Merojob AI

Deadline: Jan 01, 2026

Deadline: Dec 31, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025
श्री सीताराम माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री सीताराम माध्यमिक विद्यालय
मिति: २०८२/०९/०३
मादी गाउँपालिकाको मिति २०८२/०९/०२ च.न. ७२९ को अनुमति पत्र तथा विद्यालय व्यवस्थापन समितिको निर्णाय अनुसार
यस विद्यालयमा निम्न लिखित करार शिक्षक आवश्यकता परेको हुँदा दरखास्त आह्वान गरिएको छ ।
किसिम: करार
विषय: अङ्ग्रेजी
पद: शिक्षक
तह: माध्यमिक
संख्या: १
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
शैक्षिक योग्यताः अङ्ग्रेजी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण (माथिल्लो शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइने)
तलब स्केल: नेपाल सरकारको प्रचलित नियम अनुसार
परीक्षा किसिम: लिखित र अन्तर्वार्ता (आवश्यकता भएमा प्रयोगात्मक परीक्षा पनि लिन सकिने)
परीक्षा दस्तुर: १,००० (अक्षरुपी एक हजार रुपैयाँ मात्र )
दरखास्त दिने अन्तिम मिति: २०८२/०९/१७ विद्यालय समयभित्र
सम्पर्क मिति: २०८२/०९/१८ गते
परीक्षा मिति र केन्द्र: सम्पर्क मितिका दिन तोकिएको छ ।
दरखास्तका साथ संलग्न गर्नुपर्ने कागजातहरु:
नोट: रीत नपुगी वा म्याद नाघी आएका दरखास्त माथि कुनै कारवाही हुने छैन ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 01, 2026