Similar JobsPowered by Merojob AI

Deadline: Dec 23, 2025

Deadline: Dec 30, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 26, 2025
राधाकृष्ण माध्यमिक विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

राधाकृष्ण माध्यमिक विद्यालय
चौथो पटक प्रकाशित मिति: २०८२ / ०९ / ०२
उपरोक्त सम्बन्धमा पाल्हीनन्दन गाँउपालिकाको मिति २०८२/०८/१६ तथा च.न. ६५९ को प्राप्त पत्रानुसार यस विद्यालयलाई
शिक्षण सिकाई संघिय अनुदान बाट माध्यमिक तहको गणित विषयको कोटा प्राप्त भएको हुँदा उक्त कोटामा शिक्षक भर्ना गर्नु
पर्ने भएकोले गाँउ शिक्षा समितिको मिति २०८२ / ०८/०८ गते तथा विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०८/२४ गते को
निर्णय अनुसार तपसिल बमोजिम दरखास्त दिनुहुन यो विज्ञापन गरिएको छ ।पद: शिक्षक
पद संख्या: १ (एक)
तहः मा. वि ( शिक्षण सिकाई संघिय अनुदान )
नियुत्तिको किसिम: करार
विषय: गणित
शैक्षिक
योग्यता: गणित मूल विषय लिई स्नातक तह वा सो सरह उत्तिर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।
दरखास्त दस्तुरः २०००/- (अक्षरुपी दुई हजार मात्र), नेपाल बैंक लिमिटेड, बेलासपुरको च.हि.नं.
२४८००१०६६६५५८९०००००१ मा जम्मा गरेको सक्कल भौचर ।
तलब स्केल: नेपाल सरकारको नियमानुसार ।
परीक्षाको किसिम: लिखित, मौखिक तथा आवश्यक परेमा प्रयोगात्मक समेत गरिनेछ ।
दरखास्त दिने अन्तिम मितिः २०८२/०९/०२ गते देखि २०८२/०९/१६ गते दिउसो ४:०० बजे सम्म मात्र ।
सम्पर्क मितिः २०८२/०९/१७ गते दिउसो ४:०० बजे भित्र ।
परीक्षा मिति: सम्पर्क मितिको दिन तोकिने छ ।
आवश्यक कागजात:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 31, 2025