Similar JobsPowered by Merojob AI

Deadline: Dec 23, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025
दीपज्योति आधारभूत विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

दीपज्योति आधारभूत विद्यालय
सूचना प्रकाशित मिति: २०८२/०९/०१
मादी गाउँपालिकाको च.नं. ७९४ को परिपत्रअनुसार तथा यस दीपज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको मिति
२०८२ /०८/२९ को निर्णय अनुसार प्रावि तृतीय श्रेणीको रिक्त दरवन्दीमा अध्यापन गराउने करार शिक्षकको पदपूर्ति गर्नुपर्ने
भएकोले यो सूचना प्रकाशित गरिएको छ । तपसिल बमोजिमको कागजातसहित इच्छुक योग्यता पुगेका नेपाली
नागरिकहरुबाट र तपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं: ०१ / २०८२ २०८३
विज्ञापन मिति: २०८२/०९/०१
पद: शिक्षक (करार)
संख्या: १ (एक)
सेवा सुविधा: नेपाल सरकारको प्रचलित नियमअनुसार
तह: प्रा.वि. तृतीय
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा +२ वा सो सरहको उत्तीर्ण गरेको ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु १,०००/-
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता
दरखास्त पेश गर्न अन्तिम मिति: २०८२/०९/१५ गते (विद्यालय समयभित्र )
सम्पर्क मिति: २०८२ /०९/१५ गते बेलुका ४ बजेपछि
लिखित परीक्षा तथा अन्तर्वाताको मिति सम्पर्क मितिको दिनमा तोकिने छ |
निवेदन दिने स्थान सम्बन्धित विद्यालय तथा अनलाइन [email protected] मार्फत पनि गर्न सकिनेछ |
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 30, 2025