Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Kathmandu
Key Skills: Communication Travel Coordination Verbal Communication Navigation

Delivery Boy

आवश्यक संख्याः१५ जना 

कामको विवरणः

जारको पानी साईकल तथा ई—रिक्सामा राखी घर तथा कार्यालयमा लगेर वितरण गर्नु पर्ने 

काम गर्ने समयः 

बिहान ६:३० देखी साँझ ६:३० सम्म

सेवा सुविधाहरुः

१. मासिक तलब रु १८,०००

(राम्रो छिटो काम गर्नेको तलब रु २३,००० सम्म हुने)

मासिक तलबको अतिरिक्त:-

२. बिहानको खाजा खर्च दैनिक रु ६०

३. दिउँसोको खाना खर्च दैनिक रु १८०

४. दिउँसोको खाजा खर्च दैनिक रु ६०

काम गरेको एक वर्ष पछिबाट पाईने थप सेवा सुविधाहरुः

१. एक महिनाको तलब बराबरको रकम दशैँ तथा चाँडबाड खर्च,

२. कम्पनीको नाफा अनुशार बोनस,  

३. छोराछोरी तथा परिवारको लागि शैक्षिक शुल्क वापत मासिक रु. २०००, 

४. कर्मचारीको स्वास्थ्य बीमा 

(लामो समय कम्तीमा दुई वर्ष सम्म काम गर्ने भए मात्र सम्पर्क गर्नुहोला)

सम्पर्क मोबाईल नम्बरः ९८६२१२८६६३

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE