Sarovara Piune Paani Pvt. Ltd. banner

Sarovara Piune Paani Pvt. Ltd.

Distribution Companies / Wholesale

About Us

सुपथ मूल्यमा गुणस्तरीय शुद्ध पिउने पानी उपलब्ध गराउने यस कम्पनीको उद्देश्य रहेको छ । 


बिभिन्न कम्पनीले प्रशोधन तथा शुद्धिकरण गरेको पानीको गुणस्तर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ बमोजिम भए नभएको दैनिक रुपमा जाँच गर्ने, जाँचको नतिजा उपभोक्ताको जानकारीको लागि सार्वजनिक गर्ने, पानी प्रशोधन तथा शुद्धिकरण गर्ने स्थलको सरसफाई के कस्तो छ भनि नियमित निरिक्षण गर्ने, र मापदण्ड बमोजिम रहेका पानीलाई मोबाईल एप्लिकेशनको माध्यमबाट खरिद गर्न मिल्ने व्यवस्था गरी  खरिद गरिएको पानीलाई उपभोक्ताको घर/कार्यस्थलमा लगेर वितरण गर्ने कार्य यस कम्पनीले गर्दछ ।


पानीको गुणस्तरमा प्रतिस्पर्धा गराउदैँ हाल कायम रहेको मुल्य भन्दा करिब २० प्रतिशत कम मुल्यमा यस कम्पनीले पानी घर/कार्यस्थलमा लगेर बिक्रि बितरण गर्दै आईरहेको छ । 


हाललाई यो सेवा काठमाण्डौँ उपत्यका भित्र केही स्थानहरुमा उपलब्ध छ र सेवालाई विस्तार गर्दै लैजाने कम्पनीको योजना रहेको छ ।

The main objective of this company is to provide high quality drinking water at a reasonable price.

This company works to test whether the drinking water processed and purified by various companies meet the Guidelines on Processed Drinking Water Production Standards 2017, to publish the test results to the public for information, to routinely inspect water processing and purifying facilities to check their sanitation level, to provide a platform to buy the drinking water--that meet our quality standard--through our mobile app and deliver the purchased drinking water to homes and offices of our customers.

This company is providing drinking water at a 20% less than the market price and delivers it to the doorstep of customer’s homes and offices, setting competition for drinking water quality in the market.

For now this service is available within few places of Kathmandu valley but it hopes to extend it’s service area in near future.

Expired Jobs
Jobs posted by Sarovara Piune Paani Pvt. Ltd.
Sarovara Piune Paani Pvt. Ltd.

Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Key Skills: Communication Travel Coordination Verbal Communication Navigation
Not Required
Entry_level
NRs. 18,000.00 - 23,000.00 Monthly
Kathmandu
Sarovara Piune Paani Pvt. Ltd.

Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Key Skills: Communication Time Management
Not Required
Entry_level
NRs. 21,000.00 Monthly
Inside Kathmandu Valley
A. सुपथ मूल्यमा गुणस्तरीय शुद्ध पिउने पानी

A. सुपथ मूल्यमा गुणस्तरीय शुद्ध पिउने पानी उपलब्ध गराउने यस कम्पनीको उद्देश्य रहेको छ । 


बिभिन्न कम्पनीले प्रशोधन तथा शुद्धिकरण गरेको पानीको गुणस्तर प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ बमोजिम भए नभएको दैनिक रुपमा जाँच गर्ने, जाँचको नतिजा उपभोक्ताको जानकारीको लागि सार्वजनिक गर्ने, पानी प्रशोधन तथा शुद्धिकरण गर्ने स्थलको सरसफाई के कस्तो छ भनि नियमित निरिक्षण गर्ने, र मापदण्ड बमोजिम रहेका पानीलाई मोबाईल एप्लिकेशनको माध्यमबाट खरिद गर्न मिल्ने व्यवस्था गरी  खरिद गरिएको पानीलाई उपभोक्ताको घर÷कार्यस्थलमा लगेर वितरण गर्ने कार्य यस कम्पनीले गर्दछ ।


पानीको गुणस्तरमा प्रतिस्पर्धा गराउदैँ हाल कायम रहेको मुल्य भन्दा करिब २० प्रतिशत कम मुल्यमा यस कम्पनीले पानी घर÷कार्यस्थलमा लगेर बिक्रि बितरण गर्दै आईरहेको छ । 


हाललाई यो सेवा काठमाण्डौँ उपत्यका भित्र केही स्थानहरुमा उपलब्ध छ र सेवालाई विस्तार गर्दै लैजाने कम्पनीको योजना रहेको छ ।


More Info
Industry
Distribution Companies / Wholesale

Company Size
100 - 200 employees

Location
Hadigaun, Kathmandu, Nepal

Social Media


Search, Apply & Get Job: FREE