Similar JobsPowered by Merojob AI

Deadline: Jan 14, 2026

Deadline: Jan 20, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 12, 2026
नेपाल आँखा अस्पताल
Source: Gorkhapatra
Job Description
Roles and responsibilities of this job

नेपाल आँखा अस्पताल
प्रकाशित मिति: २०८२/०९/०२
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरद्वारा गोकर्णेश्वर नगरपालिकामा संचालित आँखा उपचार केन्द्रमा रिक्त पद विज्ञापन आव्हान
गरी पूर्ति गर्ने निर्णय भए बमोजिम तपसिलको योग्यता पुगेका नेपाली नागरिकहरुवाट व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक
योग्यताको प्रमाणपत्रहरु,
पद: Data Entry Operator
संख्या: १
आवश्यक योग्यता:
उमेर: १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको)
दरखास्त फाराम नेपाल आँखा अस्पतालको प्रशासन शाखा वा अस्पतालको वेभसाईटबाट उपलब्ध हुनेछ ।
दरखास्त आईपुग्नु पर्ने मितिः २०८२ पौष १६ गते अपरान्ह ३:०० बजे भित्र ।
दरखास्त शुल्क: रु. ५००/- (दरखास्त साथ नगदी रसिद संलग्न गर्नुपर्नेछ ।)
दरखास्त बुझाउने स्थानः नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौं ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 31, 2025