Similar JobsPowered by Merojob AI

Deadline: Jan 20, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 19, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 19, 2026
कम्युनिटी सपोर्ट ग्रुप
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

कम्युनिटी सपोर्ट ग्रुप
प्रथम पटक प्रकाशित मिति: २०८२/०९/ २४ गते
कम्युनिटी सपोर्ट ग्रुप, कास्की, पोखरा २०५९ सालमा स्थापना भई एच.आई.भी. र लागू औषधको सवालमा कार्य गर्दै आएको
एक गैर सरकारी तथा मुनाफा रहित सामाजिक संस्था हो । ग्लोबल फण्ड / युएनडिपीको सहयोगमा राष्ट्रिय एचआईभी एड्स
महासंघको समन्वयमा कास्की जिल्लामा सञ्चालित हेरचाह तथा सहयोग कार्यक्रमका लागि आवश्यक कर्मचारी पदपूर्तिको
लागि देहाय बमोजिम दक्ष, अनुभवी र तोकिएको योग्यता पूरा गरेका इच्छुक तथा योग्य नेपाली नागरिकहरूबाट दरखास्त
आह्वान गरिन्छ । आवश्यक कागजातहरू निवेदकको लिखित निवेदन, फोटो सहितको व्यक्तिगत विवरण (CV), नेपाली
नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि, अनुभव तथा कार्य प्रमाणित प्रतिलिपिहरू ।
पद: परियोजना कम वित्त अधिकृत (Project cum Finance Officer)
आवश्यक संख्या: १
योग्यता:
दरखास्त बुझाउने स्थान: कम्युनिटी सपोर्ट ग्रुपको कार्यालय, डिकालेवर, पोखरा-१२ कास्की
दरखास्त बुझाउने अन्तिम मिति: २०८२ / ०९ / ३० गते, ३:०० बजे भित्र
सम्पूर्ण निवेदकहरूबाट छोटो सूची (Short Listed) मा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा अन्तर्वार्ता तथा
परीक्षा
प्रक्रियामा समावेश गराइनेछ ।
नोट: सम्पूर्ण आवेदकहरूले यस संस्थाले अवलम्बन गरेको बाल संरक्षण तथा यौन शोषण र दुरुपयोगबाट सुरक्षा
(PSEA)
कार्यस्थल सुरक्षाको प्रत्याभूति र लैङ्गिक समानता नीति तथा प्रक्रियाहरूको पालना गर्नुपर्नेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 14, 2026