Similar JobsPowered by Merojob AI

Deadline: Jan 12, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 14, 2026

Deadline: Jan 19, 2026

Deadline: Jan 19, 2026
श्री शुक्रराज बलभद्र माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री शुक्रराज बलभद्र माध्यमिक विद्यालय
शिक्षा महाशाखा, पोखरा महानगरपालिकाको मिति २०८२।०९।२२ गते मङ्गलबार च.नं. ४४२ को पत्र साथै मिति २०८२।०९।२१ गतेको विव्य.स. बैठकको निर्णय अनुसार तपसिल बमोजिम कर्मचारी आवश्यक परेकोले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त आहवानका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पद: लेखापाल (विद्यालय कर्मचारी)
प्रकार: करार
संख्या: ०१
योग्यता: व्यवस्थापन समूहबाट कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको र कम्प्यूटरमा आधारभुत तहको ज्ञान हासिल गरेको |
निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु र शर्तहरु:
दरखास्त आवेदन शुल्क: रु. १,५००/
दरखास्त दिने अन्तिम मिति: २०८२।१०।०६ गते मंगलबार (कार्यालय समय भित्र )
सम्पर्क मिति: २०८२।१०।०६ गते मंगलबार
परीक्षाको मिति: सम्पर्क मितिमा तोकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 20, 2026