Similar JobsPowered by Merojob AI

Deadline: Jan 20, 2026

Deadline: Jan 12, 2026

Deadline: Jan 14, 2026

Deadline: Jan 19, 2026

Deadline: Jan 19, 2026
श्री जनचेतन माध्यमिक विद्यालय
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

श्री जनचेतन माध्यमिक विद्यालय
प्रकाशित मिति: २०८२/०९/१४ गते
यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०९/१३ गते को बैठकको निर्णय एवम् पोखरा महानगरपालिका
शिक्षा महाशाखाको मिति २०८२ / ०९ / १४ च.नं. ४१५ को पत्र अनुसार यस विद्यालयको प्राथमिक तहको स्वीकृत दरवन्दीमा
करार शिक्षक नियुक्ति गर्न अनुमति प्राप्त भएको हुँदा तपशील अनुसारको योग्यता हासिल गरेका इच्छुक नेपाली
नागरिकहरुबाट रितपूर्वकको दरखास्त आव्हान गरिन्छ ।
पद: शिक्षक
तह: प्राथमिक
प्रकृति: करार
संख्या: १ (एक)
शैक्षिक योग्यता: प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
तलब भत्ता: सरकारी नियमानुसार
दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु :
निवेदन दस्तुर: रु १,०००/- (एक हजार रुपैया मात्र )
दरखास्त बुझाउने अन्तिम मिति: २०८२ / ०९ / २८ गते दिउँसो ४:०० बजेसम्म
सम्पर्क मिति: २०८२ / ०९ / २९ गते
छनौट प्रक्रिया: लिखित परिक्षा र अन्तर्वार्ता
पुनश्च: शिक्षक सेवा आयोगबाट प्रकाशित करार सूचिमा नाम भएको उमेद् वारले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र
प्रमाणसहित निवेदन पेश गर्नुपर्नेछ । अन्यथा खुल्ला विज्ञापन सरह हुनेछ |
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 12, 2026