Similar JobsPowered by Merojob AI

Deadline: Mar 09, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 13, 2026

Deadline: Mar 04, 2026
श्री जानकी माध्यमिक विद्यालय
Source: Samadhan News
Job Description
Roles and responsibilities of this job

श्री जानकी माध्यमिक विद्यालय
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यस विद्यालयमा सञ्चालित श्री जानकी अटिजम स्रोत कक्षामा विद्यालय व्यवस्थापन समितिको मिति २०८२/०९/२० गतेको बैठकको निर्णय अनुसार निम्न अनुसारको पदपूर्ति गर्नुपर्ने हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट तपशिल बमोजिमको कागजात सहित दरखास्त आह्वान गरिन्छ ।
पद: स्रोत कक्षा सहजकर्ता (महिला मात्र)
संख्या: ४ जना
आवश्यक कागजातहरु:
उमेर: २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको व्यक्ति
परिक्षाको किसिम: लिखित र अन्तरवार्ता
दरखास्त दस्तुर: ७००/- (अक्षरुपी सात सय मात्र)
दरखास्त दिने अन्तिम मिति: २०८२/०९/२८ गते ४:०० बजेसम्म ।
सम्पर्क मिति: २०८२/०९/२९ गते ।
तलब स्केल: नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सरह हुनेछ ।
नोट: परीक्षा हुने मिति, समय र स्थान सम्पर्क मितिमा जानकारी गराइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 12, 2026