
Nabil Bank मा Trainee Assistant र Management Trainee पदको लागि बिज्ञापन खुला गरिएको छ। कर्तिक ५ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ।
Trainee Assistant पदमा आवेदन भर्नको लागि स्नातक उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २५ वर्ष तोकिएको छ।
त्यसै गरी Management Trainee पदमा आवेदन भर्नको लागि स्नतोत्तर तहमा ३.२५ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ।
आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु मेरो जब डट कमको वेबसाइट मार्फत यहि कार्तिक १९ गते सम्म बुझाउनु पर्नेछ।
अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका नबिल बैंकका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।
Nabil Bank मा Trainee Assistant र Management Trainee पदको लागि आवेदन पठाउनको लागि यहाँ क्लिक् गर्नुहोस्।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026