
कुनै पनि कार्यमा सफलता पाउनको लागि मिहिनेत मात्र नभएर सहि रोड म्यापको पनि आवश्यकता हुन्छ। सामान्य ज्ञान, राजनीति देखि लिएर गणित सम्म पढ्नु पर्ने हुनाले लोक सेवाको तैयारीमा कडा परिश्रम मात्र नभएर एउटा बृस्तृत पढाई योजना चाहिने देखिन्छ।
अहिलेको समयमा हेर्ने हो भने इन्टरनेट र प्रबिधिमा आएको विकाशले यस सम्बन्धी धेरै सहयोग पुर्याएको देखिन्छ। परीक्षाका लागि आवश्यक अभ्यासहरु र अध्ययनका विविध सामग्रीहरु सहज रुपमा प्राप्त गर्न सकिन्छ। विभिन्न स्वदेशी र विदेशी वेबसाइटहरुले सु:शुल्क वा नि:शुल्क रुपमा वस्तुगत र विषयगत प्रश्नको उत्तर लेखनको अभ्यास पनि गराइरहेका छन्।
यसै गरी विभिन्न पत्र पत्रिकामा पनि लोक सेवा सम्बन्धी विभिन्न जानकारी र तयारीका सामग्रीहरु छापिने गरिएको छ। हालैको कुरा गर्ने हो भने बैशाख ८, २०७३ को गोरखापत्रमा पनि लोक सेवा तयारी सम्बन्धी सामग्रीहरु छापिएको थियो। सो प्रकाशनको बारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोस|
सहि ढंग र लगनशिलताका साथ तयारी गरेमा अवश्यनै लोक सेवामा परीक्षामा सफलता प्राप्त गर्न सकिन्छ। सो प्रकाशनमा दिईएको लोक सेवाका केहि तयारी सामग्रीहरु तल उल्लेखि गरिएका छन्। थप जानकारी चाहिएमा या Job Kurakani सम्बन्धी केहि सुझाब भएमा कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026