सुपरभाइजर

सुपरभाइजर

Views: 925 | This job is expired 3 years, 2 months ago

Basic Job Information

Job Category : Research and Development
Job Level : Mid Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Full Time
Job Location : स्याङ्जा
Apply Before(Deadline) : Jan. 31, 2021 12:00 (3 years, 2 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

सुपरभाइजर

महिलाहरूलाई लघुवित्तको माध्यमबाट उनीहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले स्याङ्जा जिल्लाको सदरमुकाम पुतलीबजार-१, मा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तर कार्यक्षेत्र रहेको यस सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय तथा सञ्चालनमा आइसकेका शाखा कार्यालयहरूको लागि तल उल्लेखित पदहरूमा कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएको हुँदा आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ।

विज्ञापन नं./ पद/ श्रेणी:
बिज्ञापन न.: १२/०७७/०७८
सुपरभाइजर,
(शाखा प्रमुख)
श्रेणी : सहायक
संख्या:
आवश्यक न्यूनतम योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने वा एस एल सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्षको अनुभव भएको हुनु पर्नेछ।

(क) उमेरको हद: 

  • व्यवस्थापकीय श्रेणी: २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 
  • अधिकत श्रेणी: २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको। 
  • सहायक श्रेणी : १८ बर्ष पुरा भई ३५ वर्ष ननाघेको। 
  • सहयोगी श्रेणी : १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको । महिला उमेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ । यस वित्तीय संस्थाको बहालवाला कर्मचारीलाई उल्लेखित उमेरको हद लाग्ने छैन । 

(ख) सेवा : माथि उल्लखत पदमा १ वर्षको परीक्षणकाल सहित स्थायी सेवा । 

(ग) परिक्षाको किसिम : माथि उल्लेखित सम्पूर्ण पदको लागि लिखित प्रयोगात्मक अन्तर्वार्ता मध्ये सबै वा कुनै एक मात्र पनि हुन सक्नेछ

(घ) दरखास्त फारम पाईने स्थान : संस्थाको केन्द्रीय कार्यालय तथा संस्थाका सम्पुर्ण शाखा कार्यालयहरु । 

(ङ) अन्तर्वार्ता हुने स्थान : संस्थाको केन्द्रीय कार्यालय पुतलीबजार-१, स्याङ्जा । 

(च) तलब, भत्ता तथा अन्य सुविधा : संस्थाको नियमानुसार। 

(छ) आवश्यक कागजात : इच्छुक उमेद्वारहरुले संस्थाको तोकिएको ढाँचामा आवेदन फारम भरी हस्तलिखित निवे दन सहित वायोडाटा CV) नागरिकता प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यता तथा अनुभवका प्रमाण-पत्रहरूको प्रतिलिपि, सवारीचालक अनुमतीपत्रको प्रतिलिपि मिति २०७७/१०/१८ गते कार्यालय समय भित्र संस्थाको केन्द्रीय कायालय तथा शाखा कार्यालयहरू बुझाउन सक्नेछन् । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE