
Deadline: Mar 23, 2026

Deadline: Mar 20, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 26, 2026

Deadline: Mar 17, 2026
खैरहनी माध्यमिक विद्यालय
Source: Chitwan Post
Contract
|Job Description
Roles and responsibilities of this job

खैरहनी माध्यमिक विद्यालय
प्रस्तुत विषयमा यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा करारमा नियुक्ति गर्न मिति २०८२।०७।२३ को विद्यालय व्यवस्थापन समितिको निर्णय र खैरहनी नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाको मिति २०८२।०७।२४ र च.नं. १७४२ को पत्रानुसार तपशिलको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: शिक्षक
आवश्यक संख्या: १ (एक)
नियुक्तिको किसिम : करार
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ वा सोसरह उत्तीणं गरेको माथिल्लो योग्यता र अनुभवीलाई विशेष ग्राह्यता)
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब स्केल:प्रचलित नियमानुसार
आवेदन शुल्क: रु. १५००/-
परीक्षाको किसिम: लिखित अन्तरवाता र कक्षा अवलोकन (आवश्यकता अनुसार)
दरखास्त दिने अन्तिम मिति: विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र
दरखास्त दिने समय र स्थान: खैरहनी मा.वि. (विद्यालय समयभित्र ) १३. सम्पर्क मिति २०८२०८०८ गते ४:०० बजे
आवश्यक कागजातहरु :
पुनश्च:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 27, 2025