Similar JobsPowered by Merojob AI

Deadline: Mar 24, 2026

Deadline: Mar 23, 2026

Deadline: Mar 20, 2026

Deadline: Mar 16, 2026

Deadline: Mar 13, 2026
श्री राष्ट्रिय माध्यमिक विद्यालय शोसी
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

श्री राष्ट्रिय माध्यमिक विद्यालय शोसी
प्रस्तुत विषयमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको मिति २०८२ / ११ / २७ को प.सं २०५२/०८३ च-नं- ३९४१ को प्राप्त विज्ञापन अनुमतिपत्र र यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८२ / ११ / २४ को विज्ञापन गर्ने निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको तपशिल बमोजिमको पदमा खुल्ला विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएको हुनाले योग्य र इच्छुक नेपाली नागरिक बाट रीतपूर्वक दरखास्त आह्वान गरिएको छ। म्याद नाघी आएको र रीत नपुगेको निवेदन उपर कुनै कारबाही हुनेछैन।
पद: शिक्षक (प्राथमिक तह)
तह: प्राथमिक तह तृतीय श्रेणी करार
संख्या: १
उमेर: १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
न्यूनतम शैक्षिक योग्यता: कक्षा १२ पास वा सोसरह उत्तीणं
परीक्षाको किसिम: लिखित र अन्तंवातां
सेवा, सुविधा: नेपाल सरकारको प्रचलित नियमानुसार
दरखास्त दस्तुर: रु. ५००/-
आवश्यक कागजात: नेपाली नागरिकताको छायाँप्रति शैक्षिक योग्यताको प्रतिलिपि, अध्यापन अनुमतिपत्रको
प्रतिलिपि, हस्तलिखित निवेदन साथै परीक्षाको दिन सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुहोला ।
दरखास्त दिने अन्तिम मिति: २०८२ / १२ / १२ गते ४ बजेसम्म
सम्पर्क मिति: २०८२ / १२ / १२ गते ४ बजेपछि
माध्यमिक तहमा लेखा र अर्थशास्त्र अध्यापन गर्न सक्नेलाई विशेष प्राथमिकता दिइने छ ।
पुनश्च: शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तिका लागि योग्यताक्रम सूचीमा नाम प्रकाशित भएका व्यक्तिहरूको दरखास्त परेमा निजलाई नै नियुक्ति दिइनेछ । योग्यताक्रम सूचीमा रहेका व्यक्तिहरूको दरखास्त नपरेमा मात्र अन्य उम्मेद्वारबाट शिक्षक छनोट गरिनेछ । आवश्यक कागजपत्र विनाका निवेदन दर्ता | हुनेछैन । निवेदन दिन स्वयम् निवेदक उपस्थित हुनुपर्ने छ । परीक्षा हुने मिति र स्थान सम्पर्क मितिमा जानकारी गराइनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Mar 26, 2026