Similar JobsPowered by Merojob AI

Deadline: Mar 23, 2026

Deadline: Mar 26, 2026

Deadline: Mar 20, 2026

Deadline: Mar 24, 2026

Deadline: Mar 17, 2026
जनता माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

जनता माध्यमिक विद्यालय
प्रस्तुत विषयमा रामग्राम नगरपालिकाको च. नं. ५२१ को पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तह (राहत ) तृतीय श्रेणीको शिक्षक पदमा विज्ञापनको लागि दरखास्त आह्वान भएको हुँदा आठौं दिनसम्म शिक्षक सेवा आयोगको करार सूचीमा परेका व्यक्तिहरुलेमात्र निवेदन दिन पाउने र आठौ दिनसम्म पनि आयोगको करार सूचीमा परेका व्यक्तिहरुको आवेदन नपरेमा नवौ दिनबाट तपसील अनुसार योग्य व्यक्तिहरुले आवेदन दिन पाउने गरी विज्ञापन गरिन्छ ।
पद श्रेणी संख्या: प्राथमिक तह राहत तृतिय योग्यताः आइ एड वा सो सरह
तलब स्केल: सुविधा नेपाल सरकारले तोके बमोजिम
परीक्षा दस्तुर: १५०० (एक हजार पांच सय मात्र)
उमेर: १८ बर्ष पूरा भई ४० वर्ष ननाघेको
परीक्षाको किसिम: लिखित अन्तर्वार्ता र प्रयोगात्मक आवश्यकता अनुसार
निवेदन दिने अन्तिममिति: २०८२।०६।०१ गते सम्म
सम्पर्क मिति: २०८२|०६।०२ गते
परीक्षा प्रणाली: वर्तामन पाठ्यक्रममा रही सञ्चालन गरिनेछ ।
परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ ।
पेश गर्नुपर्ने कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 17, 2025