ISAP - Institution for Suitable Actions for Prosperity

Social Mobilizer (सामाजीक परिचालक)

ISAP - Institution for Suitable Actions for Prosperity

Social Mobilizer (सामाजीक परिचालक)

ISAP is an NGO established in 2013 that is working towards economically empowering resource-poor people through a market-based approach. Our activities consistently improve the ability of target populations to begin and grow businesses, participate in profitable value chains, and access finance.

Institution for Suitable Actions for Prosperity (ISAP) is now implementing 5-year project named JNS Agriculture Promotion Project in Nepal (APPIN) funded by Japan Nepal Society (JNS), Tokyo. The project aims to increase the income of community people by encouraging the production and marketing of high-quality vegetables and fruits, thereby promoting business and industrialization of the agriculture sector. We are looking for the following position to successfully implement APPIN.

ISAP is an NGO established in 2013 that is working towards economically empowering resource-poor people through a market-based approach. Our activities consistently improve the ability of target populations to begin and grow businesses, participate in profitable value chains, and access finance.

Institution for Suitable Actions for Prosperity (ISAP) is now implementing 5-year project named JNS Agriculture Promotion Project in Nepal (APPIN) funded by Japan …

Social Mobilizer (सामाजीक परिचालक)

Views: 2004 | This job is expired 4 years, 2 months ago

कामको विवरण

समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) ले हाल मेलम्ची नगरपालिका र सुनकोशी गाँउपालिकाका लागि गरि दुई जना सामाजीक परिचालकको खोजी गर्दै छ l उम्मेद्वारले कम्तीमा पनि SLC/SEE उतिर्ण गरि ३ वर्ष सोहि क्षेत्रमा अनुभव भएको वा +2 सरह अध्यन गरि एक वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l उम्मेदवारहरूमा गरिब तथा कमजोर परिवारको लागि काम गर्ने सकारात्मक भावना हुनुपर्नेछ । आयोजना कार्यान्वयन क्षेत्रमा बारम्बार भ्रमण गर्न इच्छुक र कठिन अवस्था र परिस्थितिमा पनि समायोजन भई काम गर्ने सक्ने हुनु पर्नेछ l सामान्य कम्प्यूटर शिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l 

आवेदनको अन्तिम म्याद : चैत्र ७ गते, २०७६

भूमिका र जिम्मेवारीहरु:

  • आयोजनाका क्रियाकलापहरु गुणात्मक रुपमा समयमा नै कार्यान्वयन गर्नको लागि सहयोग गर्ने ।
  • क्षमता विकासका गतिविधिहरू, जागरूकता बढाउने गतिविधिहरू, ज्ञान र जानकारी प्रदान गर्ने गतिविधिहरूमा सामाजिक परिचालनको कार्य गर्ने ।
  • आवश्यकता अनुरुप सर्वेक्षण र मुल्यांकनहरु संचालन गर्न सहयोग गर्ने lलक्षित समूहहरूमा अभिमुखीकरण तथा तालिमहरु संचालनको लागि योजना बनाउन आयोजना टोलिलाई सहयोग पुर्याउने l
  • सक्रिय रूपमा कृषक समूहहरुको बैठकमा भाग लिने र आयोजना संचालनका क्रममा आएका कठिनाई र अवसरहरुको पहिचान गर्ने l
  • आयोजना संचालनका क्रममा आईपरेका कठिनाईहरुलाई प्राविधिक विशेषज्ञ र कृषि संयोजकको परामर्शमा सामना गर्न l
  • परियोजनाको लागि आवश्यक तथ्यांक संकलन गर्न सहयोग गर्ने l
  • कृषि संयोजकलाई बिभिन्न डाटाबेस, सफलताका कथा तयार पार्ने र आयोजना क्षेत्रका तस्बिरहरु खिच्न सहयोग गर्ने l
  • आयोजनाका माथिल्ला तहका कर्मचारी द्वारा तोकिएको कुनै पनि अन्य कार्यहरु गर्ने ।

आवश्यक सिप तथा योग्यताहरु:

  • इच्छुक व्यक्तिहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट SLC/SEE वा +2 उतिर्ण गरि र SLC/SEE को लागि ३ वर्ष अनुभव भएको र +2 को लागि एक वर्ष सोहि क्षेत्रमा अनुभव भएको हुनु पर्नेछ l
  • अन्तर्राष्ट्रिय संस्थाहरूमा विशेष गरि NGO मा काम गरेको हुनुपर्ने l
  • गरिब तथा कमजोर परिवारको लागि काम गर्ने सकारात्मक भावना भएको हुनुपर्ने l
  • राम्रो नेपाली, अंग्रेजी लेख्ने तथा स्थानीय भाषाहरू कुराकानी गर्ने सक्ने l
  • आयोजना कार्यान्वयन क्षेत्रमा बारम्बार भ्रमण गर्न इच्छुक र कठिन अवस्था र परिस्थितिमा पनि समायोजन भई काम गर्ने सक्ने हुनु पर्नेछ l
  • सामान्य कम्प्यूटर सिप तथा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स भएको र कार्य क्षेत्रमा रही निरन्तर काम गर्न सक्ने व्यक्तिलाई बढी प्राथमिकता दिइने छ l

This job has expired.

Recommended Jobs

Job Action

More Jobs By this Company

job_detail_page
Search, Apply & Get Job: FREE