Similar JobsPowered by Merojob AI

Deadline: May 04, 2026

Deadline: Apr 30, 2026

Deadline: May 08, 2026

Deadline: May 05, 2026

Deadline: May 05, 2026
Kundahar Saving & Credit Cooperative Limited
Source: Samadhan News
Full Time
|Job Description
Roles and responsibilities of this job

कंडहर बचत तथा ऋण सहकारी संस्था लि.
Kundahar Saving & Credit Cooperative Limited
प्रकाशित मिति: २०८२/०८/२८ गते
यस कुंडहर बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १० कूंडहरको लागि करार सेवामा बरिष्ठ सहायक कर्मचारीको आवश्यकता परेकोले तपसिल अनुसारको योग्यता पुगेका नेपाली नागरीकबाट सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा आवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद: बरिष्ठ सहायक
तह: पाँचों
संख्या: १ (एक)
शैक्षिक योग्यताः बि.बि.ए. वा बि.बि.एस. पास भएको, बैंक तथा वित्तीय संस्थामा लेखा शाखामा काम गरेको अनुभव भएको र मोटरसाईकलको लाईसेन्स भएको कर सम्बन्धि काम गर्नसक्ने, कम्प्यूटर तथा ईन्टरनेट, मोबाईल चौक चलाउन सक्ने हुनुपर्नेछ ।
उमेर: २० वर्ष पुरा भै ३५ वर्ष ननाघेको ।
आवश्यक कागजातहरु:
आवेदन दिने समय सूचना प्रकाशन भएको ७ (सात) दिनको ३ बजेसम्म ।
अन्तरबार्ता मिति २०८१/९/८ गतेका दिन सूचना प्रकाशन गरिनेछ ।
आबेदन दस्तुर रु. ५००/- (पाँच सय मात्र)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 20, 2024