Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 10, 2025
नेपाल आदर्श माध्यमिक विद्यालय
Source: Butwal Today
Contract
|Job Description
Roles and responsibilities of this job

नेपाल आदर्श माध्यमिक विद्यालय
शिवराज नगरपालिका नगर कार्यपालिकाको कार्यालय चन्द्रौटा कपिलवस्तुको मिति २०८२/०७/२५ च.नं. ६८५ को अनुमति पत्रानुसार यस श्री नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुर कपिलवस्तुमा कार्यरत प्राथमिक तह स्थायी शिक्षकले एकवर्षे असाधरण विदा लिनु भएकाले रिक्त रहेको पदका लागि निम्नानुसार योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।
पद: प्राथमिक तह तृतीय सट्टा शिक्षक
संख्या: १ जना
शैक्षिक योग्यता: कक्षा १२ उत्तीर्ण वा सो सरह उत्तीर्ण ३
दरखास्त दस्तुर: १०००/- (एक हजार )
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलब स्केल: नेपाल सरकारको प्रचलित स्केल अनुसार
दरखास्तका साथ:
परीक्षाको किसिम:
दरखास्त दिने अन्तिम मिति: २०८२/०८/१० गते बुधबारसम्म
सम्पर्क मिति: २०८२/०८/११ गते बिहीबार
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 26, 2025