Views: 419 | This job is expired 1 year ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Apply Before(Deadline) | : | May. 09, 2022 23:55 (1 year ago) |
Experience Required | : | More than or equal to 1 year |
यस सामुदायिक ईशान मेमोरियल अस्पतालको लागि विशेषज्ञ चिकित्सक आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस अस्पतालको email id [email protected] मा कागजात पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पद | आवश्यक संख्या | परीक्षाको किसिम | तलब |
INTERNAL MEDICINE DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
PEDIATRICS DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
MDGP DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
MEDICAL OFFICER | १ | अन्तरवार्ता | १,००,००० |
GYNECOLOGIST DOCTOR | १ | अन्तरवार्ता | २,५०,००० |
१. नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञता दर्ता भएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
२. उमेर २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
३. हस्तलिखित निवेदन सहित शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि ।
४. प्राप्त दरखास्तहरुको shortlist तयार गरी छनौट गरिनेछ ।
५. अन्तरवार्ताको मिति दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट प्रकाशित गरिनेछ ।
६. कम्तिमा १ वर्ष अनुभव भएको हुनुपर्नेछ ।
This job has expired.