Similar JobsPowered by Merojob AI

Deadline: Jul 17, 2026

Deadline: Jul 15, 2026

Deadline: Jul 25, 2026

Deadline: Jul 15, 2026

Deadline: Jul 14, 2026
श्री नयाँगाउँ माध्यमिक विद्यालय
Source: Butwal Today
Full Time
|Job Description
Roles and responsibilities of this job

श्री नयाँगाउँ माध्यमिक विद्यालय
प्रस्तुत विषयमा यस नयाँगाउँ माध्यमिक विद्यालयलाइ बुटवल उप- महानगरपालिकाबाट स्टाफ नर्सको १ दरबन्दी प्राप्त भएकाले उक्त पदपुर्तिको लागि आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएकोछ ।
पद: स्टाफ नर्स
संख्या: १
न्यूनतम योग्यता: मान्यता प्राप्त संस्थावाट स्टाफ नर्स उत्तीर्ण
पेश गर्नुपर्ने कागजात: शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि
दरखास्त दस्तुर: १०००/-
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
दरखास्त दिने अन्तिम मिति: २०८२।०४।२८
तलब स्केल: बुटवल उपमहानगरपालिकाको नियम अनुसार
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 13, 2025
About the organization

Hospital / Clinic / Diagnostic Centre