Similar JobsPowered by Merojob AI

Deadline: Sep 22, 2026

Deadline: Sep 29, 2026
गुल्मी अस्पताल
Source: Butwal Today
+1 more
Job Description
Roles and responsibilities of this job

गुल्मी अस्पताल, तम्घास
प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/०५
यस गुल्मी अस्पताल, तम्घासका लागि तपसिलबमोजिमका पदहरूमा करार सेवामा कर्मचारी लिनुपर्ने भएकोले देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेको दरखास्तउपर कुनै कारबाही हुने छैन।
१. विज्ञापन नं:०४-०८३/०८४ — कन्सल्टेन्ट सर्जन
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
२. विज्ञापन नं. ०५-०८३/०८४ — कन्सल्टेन्ट रेडियोलोजिष्ट
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
३. विज्ञापन नं. ०६-०८३/०८४ — कन्सल्टेन्ट साइक्याट्रिष्ट
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
४. विज्ञापन नं. ०७-०८३/०८४ — कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
५. विज्ञापन नं. ०८-०८३/०८४ — फार्मेसी सुपरभाइजर/सहायक
तह: पाँचौँ।
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा डिप्लोमा तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
६. विज्ञापन नं. ०९-०८३/०८४ — ल्याब टेक्निसियन
तह: पाँचौँ।
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
७. विज्ञापन नं. १०-०८३/०८४ — डेन्टल हाइजिनिष्ट
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट डेन्टल हाइजिनिष्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
८. विज्ञापन नं. ११-०८३/०८४ — अ.हे.ब.
तह: चौथो।
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सि.एम.ए. उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
९. विज्ञापन नं. १२-०८३/०८४ — ल्याब असिस्टेन्ट
तह: चौथो।
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ल्याब असिस्टेन्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: दरबन्दी करार।
१०. विज्ञापन नं. १३-०८३/०८४ — स्टाफ नर्स
तह: पाँचौँ।
माग संख्या: ३ (तीन) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता तथा नवीकरण भएको हुनुपर्नेछ।
कैफियत: विकास समिति करार।
११. विज्ञापन नं. १४-०८३/०८४ — इलेक्ट्रिकल सब-इन्जिनियर
तह: पाँचौँ।
माग संख्या: १ (एक) जना।
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा प्रवीणता प्रमाणपत्र तह वा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
कैफियत: विकास समिति करार।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 05, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre