Similar JobsPowered by Merojob AI

Deadline: Dec 28, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 23, 2025

Deadline: Dec 27, 2025

Deadline: Dec 28, 2025
मेट्रोसिटी हस्पिटल प्रा. लि.
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

मेट्रोसिटी हस्पिटल प्रा. लि
सूचना प्रकाशन मिति: २०८२/०८/२३
यस मेट्रोसिटी हस्पिटल प्रा. लि. को लागि निम्न अनुसारका कर्मचारीहरु आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली
नागरिकहरुबाट रितपूर्वकको दरखास्त आह्वान गरिन्छ |
पद: स्टाफ नर्स ( अपरेसन थिएटर र वार्डहरुको लागि )
सङ्ख्या: केहि
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाण पत्र तह उत्तीर्ण भई सम्बन्धित निकायबाट दर्ता
प्रमाण पत्र प्राप्त ।
(अनुभव प्राप्तलाई प्राथमिकता दिइने छ।)
दरखास्त बुझाउने अन्तिम मितिः मिति २०८२ / ०९ / ११ गते अपरान्ह ५:०० बजेसम्म
छनौट प्रक्रिया: अन्तरवार्ता
दरखास्त
दस्तुरः स्टाफ नर्सको रु.३००/-
दरखास्त बुझाउने स्थानः यस हस्पिटलको प्रशासन शाखा ।
तलब भत्ता तथा सुविधाः हस्पिटलको नियमानुसार हुने छ ।
पेश गर्नुपर्ने कागजातहरु:
(छनौट सूचीमा पर्न सफल आवेदकहरुलाई मात्र अन्तरवार्तामा संलग्न गराइने छ ।)
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 26, 2025