Similar JobsPowered by Merojob AI

Deadline: Dec 28, 2025

Deadline: Dec 30, 2025

Deadline: Dec 28, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 28, 2025
श्री नारायणी गण्डकी आधारभूत विद्यालय
Source: Butwal Today
Job Description
Roles and responsibilities of this job

श्री नारायणी गण्डकी आधारभूत विद्यालय
सूचना प्रकाशित मिति: २०८२ ०८।२३
यस श्री नारायणी गण्डकी आ. वि. सुस्ता ३ पत्थरकलामा रिक्त रहेको बालविकास सहजकर्ता पदमा विज्ञापनका लागी
सुस्ता गाउँपालिकाको च. नं. ७१० पत्र संख्या २०८२/०८३ को मिति २०८२/०८/२२ को पत्रअनुसार विज्ञापन गर्ने
अनुमति प्राप्त भएको हुनाले तपशीलका योग्यता पुगेका उम्मेदवारबाट पदपूर्ति गर्नका लागि आवेदन दिनुहुन
अनुरोध गरिन्छ ।
विज्ञापन नं: ०२ / २०८२/८३
पद: बालविकास सहजकर्ता
संख्याः १ खुल्ला
उमेर: १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको
निवेदन दस्तुर: रु. १,०००/-
दरखास्त मितिः २०८२२०८/२३ देखि २०८२ २०९३०८ सम्म
सम्पर्क मितिः २०८२/०९/०९
परिक्षा मितिः सम्पर्क मितिका दिन तोकिने छ ।
परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यक परेमा प्रयोगात्मक
आवश्यक कागजातहरु:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 23, 2025