Marketing Representative
Adharbhut Multipurpose cooperative Limited

आधारभूत बहुउद्देशीय सहकारी संस्था लिमिटेड, सहकारी मूल्य, मान्यता, सिद्धान्त र भावनालाई आत्मासात गर्दै समाजमा रहेका समस्यालाई सहकारीको माध्यम द्धारा समाधान गर्दै सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक विकासका लागि स्थापित समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था अन्तराष्ट्रिय सहकारी महासभाद्धारा प्रतिपादित सिद्धान्त र विश्व  ऋण परिषद द्धारा प्रतिपादित सिद्धान्त अनुसार सञ्चालित र नियन्त्रित छ । समाजमा बचत गर्ने बानीको विकास गर्दै छरिएर रहेको सानो सानो रकमलाई एकतृत गरी सहकारीको माध्यमद्धारा समाजको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उकास्न वि.स. २०७३ असार  २५ मा ३० जना सदस्य र रु. ५००००००/– शेयर पूँजी बाट सुरु भएको यस संस्था हाल २००० भन्दा माथि सक्रिय  सदस्य रहेको निरन्तर रुपमा संचालन भै यहि मिति २०७५असार २२  गते दोस्रो  साधारण सभा र १० औ अधिवेशन समेत सम्पन्न भै सकेको छ । डिभिजन सहकारी कार्यलय काठमाडौँ मा  दर्ता भै नेपाल बहुउद्देशिय  केन्द्रिय संघ संग आवद्ध हुदै नेपाल राष्ट्र बैंक संघ समेत सहकार्य गरी गरिबी न्यूनिकरणमा समेत योगदान गर्न सफल भएको छ ।

Marketing Representative

Views: 320 | This job expired 5 months, 1 week ago

Basic Job Information

Job Category : Marketing / Advertising / Customer Service
Job Level : Entry Level
No. of Vacancy/s : [ 20 ]
Employment Type : Full Time
Job Location : Kathmandu, Nepal
Offered Salary : Negotiable
Apply Before(Deadline) : Dec. 10, 2018 23:55 (5 months, 1 week ago)

Job Specification

Education Level : Intermediate
Experience Required : More than or equals to 1 year
Other Specification
  • Must have completed 10/ +2 
  • Minimum 1 years of work experience in related field
  • Preference will be given to the candidates with prior experience in cooperatives 
  • Must have good verbal and written ability of both Nepali and English Languages
  • Must have basic computer knowledge, specially idea of Microsoft Office Programs
  • Should have a charming personality with confidence in dealing with customers

Job Description

  • Manage marketing programs
  • Researching and evaluating new product opportunities in the market place
  • Identify demand for potential products, customer needs and insights
  • Other duties as assigned

This job has expired.

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE