Newspaper Tender

Source: Kathmandu Post

Tender Category : Water and Sanitation
Type : Bolpatra
Published Date : Jan 28, 2022
Deadline : Feb. 3, 2022, noon
Type : Bolpatra
Views : 398

Procurement Of HDPE Pipe

प्रदेश सरकार
भौतिक पर्वाधार मन्त्रालय 
खानेपानी तथा सरसफाई डिभिजन नं. ४
रामेछाप
बागमती प्रदेश, नेपाल 
बोलपत्र स्वीकृत गर्ने आसयको सुचना
प्रकाशित मिति ०७८/१०/१३ 

प्रस्तुत विषयमा यस कार्यालयको मिति २०७८/९/४ गते प्रकाशित निम्न कार्यको लागि आब्हान गरीएको बोलपत्र सम्बन्धी सुचना अनुसार निम्नानुसारको बोलपत्रदाताले दाखिला गरेको बोलपत्र न्युनतम मुल्याङकित सारभुतरूपमा प्रभावग्राही देखिन आएकोले स्वीकृतीको लागि मुल्याङन समितिबाट सिफारिस भई आएकोले सार्वजनिक खरीद ऐन २०६३ को दफा २७ प्रयोजनार्थ बोलपत्र पेश गर्ने सम्बद्ध सबैका लागि यो ७ दिने बोलपत्र स्वीकृत गर्ने आसयको सुचना दिइएको छ ।

निम्न

सि.नं.ठेक्का नं.कामको विवरणबोलपत्रदाताको नामकबोल अंक
(मु.अ.कर
बाहेक) रु.
१३/०७८/७९Procurement Of HDPE
Pipe (Ramechhap)
नेपाल प्लाष्टिक प्रा.लि. सुनसरी३०६५६२३.००
१४/०७८/७९Procurement Of HDPE
Pipe (Sindhuli)
नेपाल प्लाष्टिक प्रा.लि. सुनसरी७०४४६४४.००
१५/०७८/७९Procurement Of HDPE
Pipe (Dolkha)
नेपाल प्लाष्टिक प्रा.लि. सनसरी६३९२६३९.००


Search, Apply & Get Job: FREE