English Teacher

English Teacher

श्री बकुलहर माध्यमिक विद्यालय

Chitwan, Ratnanagar
Experience: More than 1 year

English Teacher

Views: 35 | Apply Before: 1 week, 3 days from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Chitwan, Ratnanagar
Apply Before(Deadline) : May. 31, 2025 16:00 (1 week, 3 days from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than 1 year

English Teacher

श्री बकुलहर माध्यमिक विद्यालय

रत्ननगर नगरपालिका कार्यालयको मिति २०८२ / ०२ / ०२ को च.नं ११९३ को प्राप्त पत्र अनुसार नि.मा. तह तृतीय श्रेणी (राहत दरबन्दी) अंग्रेजी विषयको पदपूर्ति गर्नु परेकोले यस विद्यालयको मिति २०८२ / ०२ / ०२ को | विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नि. मा तह तृतीय श्रेणी (राहत दरबन्दी) अंग्रेजी विषय शिक्षक आवश्यकता परेकोले इच्छुक नेपाली नागरिकले तपशिल अनुसारको योग्यता भएका व्यक्तिहरुबाट आवश्यक कागजातका साथ दरखास्त आह्वान गरिन्छ ।

पद: नि.मा.

तह: तृतीय श्रेणी (राहत दरबन्दी) 

विषय: अंग्रेजी

संख्या: १ (एक)

आवश्यक योग्यता:

  • सम्बन्धित विषयमा +२ तह उत्तीर्ण वा सो सरह, 
  • अध्यापन अनुमति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने
  • आवश्यक कागजात:
  • व्यक्तिगत विवरण, 
  • नागरिकताको प्रतिलिपि, 
  • तालिम तथा अन्य केही भएमा सो प्रमाण पत्रको प्रतिलिपि 

उम्मेदवारको उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको 

दरखास्त दिने अन्तिम मिति: २०८२ / ०२ / १७ गते

उम्मेदवार छनौट विधि: लिखित र अन्तरवार्ता 

आवेदन शुल्क: रु. १,५००/-

तलब: नेपाल सरकारको नियम अनुसार

परीक्षा हुने मिति: दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी गराइने छ ।

नोट:

  • अनुभवको प्रमाणपत्र पेश गर्दा शिक्षा विकास तथा समन्वय एकाइले प्रमाणित गरेको हुनुपर्ने ।
  • शिक्षक सेवा आयोगबाट करार शिक्षक नियुक्तिको लागि करार सूचीमा नाम प्रकाशित भएका व्यक्तिबाट दरखास्त पर्न आएमा निज शिक्षकलाई नै नियुक्ति दिइनेछ। रीत नपुगी वा म्याद नाघी आएको दरखास्त उपर कुनै कार्यवाही हुनेछैन ।

अनुभवको प्रमाणपत्र पेश गर्दा शिक्षा विकास तथा समन्वय एकाइले प्रमाणित गरेको हुनुपर्ने ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE