Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Delivery Boy

Sarovara Piune Paani Pvt. Ltd.

Inside Kathmandu Valley
Key Skills: Communication Time Management

Delivery Boy

Basic Job Information

Job Category : Sales / Public Relations
Job Level : Entry Level
No. of Vacancy/s : [ 44 ]
Employment Type : Full Time
Job Location : Inside Kathmandu Valley
Offered Salary : NRs. 21,000.00 Monthly
Apply Before(Deadline) : Jan. 06, 2021 23:55 (3 years, 4 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required
Professional Skill Required : Communication Time Management

Job Description

कामको विवरणः जारको पानी साईकल तथा ई–रिक्सामा राखी घर तथा कार्यालयमा लगेर वितरण गर्नुपर्ने

काम गर्ने समयः 

  • बिहान ६ बजे देखी १ बजे सम्म (७ घण्टा) वा 
  •  दिउँसो २ बजे देखी साँझ ९ बजे सम्म (७ घण्टा) । 

सेवा सुविधाहरुः

  • मासिक तलब रु १५,००० (इमान्दार पूर्वक राम्रो, छिटो काम गर्नेलाई अतिरिक्त प्रोत्साहन भत्ता पनि दिइने छ)

मासिक तलबको अतिरिक्तः

  • बिहानको खाजा खर्च दैनिक रु ८०
  • दिउँसोको खाना खर्च दैनिक रु १२०

काम गरेको एक वर्ष पछिबाट पाईने थप सेवा सुविधाहरुः

  • एक महिनाको तलब बराबरको रकम दशैँ तथा चाँडबाड खर्च,
  • कम्पनीको नाफा अनुशारको बोनस,
  • छोराछोरी तथा परिवारको लागि शैक्षिक शुल्क वापत मासिक रु २०००
  • कर्मचारीको स्वास्थ्य बीमा 

आवश्यक कागजात तथा शर्तहरुः

  • नागरिकता प्रमाणपत्रको सक्कल प्रति,
  • स्मार्ट मोबाईल फोन आँफै सँग भएको हुनुपर्ने,
  • ई रिक्सा चलाउन जान्ने वा छिटो सम्पर्क गर्नेलाई पहिलो प्राथमिकता दिइने छ । 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE