Driver

Driver

Views: 1056 | This job is expired 2 years, 4 months ago

Basic Job Information

Job Category : Others
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Dec. 19, 2021 23:55 (2 years, 4 months ago)

Job Specification

Experience Required : More than or equal to 5 years

Driver

तराई भू-परिधि कार्यक्रम (TAL) कोहलपुर, बांकेको लागि सवारी चालक आवश्यकता भएकोले दरखास्त आह्वान गरिन्छ। 
पद : सवारी चालक (Driver) 
पद संख्या :१ (एक) 
कार्यस्थान : आयोजना कार्यालय, कोहलपुर, बाके 
समयावधि :१५ जुन २०२२ सम्म कार्यसम्पादन मूल्यांकनका आधारमा नवीकरण हुन सक्ने। 

आवश्यक न्यूनतम योग्यता तथा अनुभव 

  • कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको,
  • वैधानिक सवारी चालक अनुमति पत्र प्राप्त गरेको, 
  • कम्तिमा ५ वर्ष सरकारी, गैसरकारी संस्था वा अन्य संघ संस्थामा सवारी चालकको कार्य अनुभव भएको। 

उपरोक्त पदको लागि आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले २०७८ पौष ४ गते कार्यालय समय भित्र आफ्नो १ प्रति फोटो, निवेदन र बायोडाटा, नागरिकता, शैक्षिक प्रमाण पत्र, अनुभव र वैधानिक चालक अनुमति पत्रको प्रतिलिपी तल उल्लेखित ठेगानामा पेश गर्नु पर्नेछ । इमेल बाट दरखास्त पेश गर्न [email protected] मा दरखास्त पठाउन सकिनेछ । सर्टलिष्टमा परेका उम्मेदवारलाई मात्र लिखित, अन्तवार्ता तथा प्रयोगात्मक परीक्षाका लागि सम्पर्क गरिनेछ । अन्य थप जानकारीको लागि आयोजना कार्यालयमा संम्पर्क गर्न सकिने छ ।
स्थानीय, महिला, दलित, आदिवासी तथा जनजाति उम्मेदवारलाई विशेष ग्राह्यता दिइने छ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE