Similar JobsPowered by Merojob AI

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 15, 2025

Deadline: Dec 07, 2025

Deadline: Dec 10, 2025
राष्ट्रिय माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Contract
|Job Description
Roles and responsibilities of this job

राष्ट्रिय माध्यमिक विद्यालय
यस राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको २०८२ असोज २९ गतेको बैठकको निर्णय अनुसार यस विद्यालयमा रिक्त रहेको कक्षा ९-१२ लाई अध्यापन गराउने कम्प्युटर विज्ञान विषयको माध्यमिक तृतीय श्रेणी (विद्यालय स्रोतमा पूर्णकालीन) शिक्षकको पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र तपसिल बमोजिमको कागजातसहित इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
पद : कम्प्युटर शिक्षक ( पूर्णकालीन )
संख्या: १ (एक)
विषय: कम्प्युटर विज्ञान
तह: माध्यमिक
किसिम: विद्यालय आन्तरिक स्रोत
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्यूटर विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।
उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
आवेदन दस्तुर: रु १,०००/-
छनोट प्रक्रिया: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन
सेवा सुविधा: विद्यालयको नियमानुसार
दरखास्त पेश गर्ने अन्तिम मिति: २०८२/०७/२४ गते (विद्यालय समयभित्र )
सम्पर्क मिति : २०८२/०७/२५ गते मंगलबार ।
परीक्षा मिति र स्थान: सम्पर्क मितिको दिनमा तोकिने छ ।
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु:
शिक्षण अनुभव : शिक्षण अनुभव भएमा प्रमाण-पत्र पेश गर्ने ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 10, 2025