
Deadline: Feb 03, 2026

Deadline: Feb 03, 2026

Deadline: Jan 31, 2026

Deadline: Feb 06, 2026

Deadline: Feb 06, 2026
कनकाई बहुमुखी क्याम्पस
Source: Purwanchal Daily
Job Description
Roles and responsibilities of this job

कनकाई बहुमुखी क्याम्पस
यस क्याम्पसमा तपसिल बमोजिमका पदमा शिक्षक आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपालीहरुबाट निवेदन आव्हान
गरिन्छ।
पद: सहायक प्राध्यापक
विषय: लेखाशास्त्र
संख्या: 1
सेवाको प्रकृति: पूर्णकालीन करार
न्यूनतम योग्यता: एम.बी.एस. वा सो सरह उपाधि (कम्तीमा द्वितीय श्रेणी)
अन्य योग्यता: परीक्षाको किसिम अंग्रेजी माध्यममा पठनपाठन गर्न सक्ने
परीक्षाको किसिम: कक्षा अवलोकन र अन्तरवार्ता
प्राथमिकता: एम. फिल. पी. एच. डी उपधिलाई विशेष प्राथमिकता
परीक्षा शुल्क: रु. १०००/-
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजात: योग्यता, अनुभव (भएमा), नेपाली नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरु
तलबभत्ता: क्याम्पस सञ्चालक समितिले तोके बमोजिम
निवेदन दिने मिति: २०८२ माघ १३ गते मंगलवारदेखि २०८२ माघ १९ गते सोमबार बिहान १०:०० बजेभित्र
सम्पर्क मिति: २०५२ माघ २० गते मंगलवार बिहान ९:३० बजे ।
परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Feb 02, 2026